अध्यक्ष ज्यू संचालक समिति, बिक्रान्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड महाशय, त्यस संस्थाबाट प्रकाशित विवरण-पत्रको शर्तमा रु १००/- दरको शेयर किता लीना इच्छा भएकोले प्रति साधारण शेयर रु १००/- होने आउने रकम रु यसै साथ पठाएको छू| संस्थाको नियमानुसार गर्न मेरो/हाम्रो मंजूरी भएकोले उल्लेखित शेयर अनुरोध गर्दछू/गर्दछौ |